Farki Aau – Visan Yonjan

Artist/Singer: Visan Yonjan
Genre: Pop

Lyrics

थाहा छ मलाई
तिमी फर्की आउने छौ
पुराना ती कुराहरु भुल्ने छौ
दोशी तिमीमात्र होइनौ
मेरो पनि थियो
तिमी बिना केहि सोच्न
गर्न सक्दिन मैले
एक्लो छु म तिमी बिना
केहि सोच्न गर्न सक्दिन मैले
एक्लो छु म…
तिमी फर्कि आऊ माया
यसरी जिउन सक्दिन
तिमी नभुल हाम्रो प्रेम
कति गहिरो छ भनेर…

थाहा छ मलाई
तिमी पनि एक्लै छौ
बिज्छ होला आँशुले सिरानी सधैं
दोशी तिमी मात्रै होइनौ
मेरो पनि थियो
तिमी बिना केहि सोच्न
गर्न सक्दिन मैले
एक्लो छु म तिमी बिना
केहि सोच्न गर्न सक्दिन मैले
एक्लो छु म…
तिमी फर्कि आउ माया
यसरी जिउन सक्दिन
तिमी नभुल हाम्रो प्रेम
कति गहिरो छ भनेर
थाहा छ मलाई तिमी
फर्की आउने छौ……

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s