Mutu Jalyo – Shiva Pariyar

Artist/Singer: Shiva Pariyar (शिव परियार)
Musician: Dipak Sharma
Lyricist: B.B.S. Rana
Genre: Sentimental

Video

Lyrics

मुटु जल्यो ब्यथा बढ्यो न यस्मा नुन छर्नु
आफ्नाले नै धोका दिए कहाँ गई मन फेर्नु
(सिलाउन मिल्ने भए अझै पनि सिउँछु म
तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म )२

(कल्पनाको महल जस्तो हुन्न रहेछ जीवन )२
म हैन अरुलाई साँचेकि थियौ योवन
(सिलाउन मिल्ने भए अझै पनि सिउँछु म
तिमी खुसी हुन्छौ भने अझै पनि जिउँछु म )२

जति थिए खुसी सबै तिमीलाई दिएँ
(दु:खै दु:खै सहेर नि तिम्रै लागी जिएँ )२

Advertisements