Timro Sathma Hasnapaye – Rajina Rimal

Artist/Singer: Rajina Rimal (रजिना रिमाल)
Album: Tirkha
Musician: Raj Kumar Bagar
Lyricist: Ram Chandra Chhetri
Genre: Pop, Sentimental

Video

Lyrics

(तिम्रो साथमा हाँस्न पाए तिम्रो काखमा रुन पाए )२
(सारा दुख हाँस्दै झेल्थे तिम्रो मान्छे हुन पाए )२
ओ…प्रिय तिमी नै हो मेरो संसार
ओ…प्रिय तिमी नै हो जिउने आधार

(तिमी बिना जीवन मेरो रात जस्तै हुन्छ होला )२
(हाँगाबाट छुटेको पात जस्तै हुन्छ होला )२
तिम्रो मेरो मायाको फूल माला जस्तै गाँस्न पाए
(सारा बाधा हाँस्दै झेल्थे तिम्रो बनि बाँच्न पाए )२
ओ…प्रिय तिमी नै हो मेरो संसार
ओ…प्रिय तिमी नै हो जिउने आधार

(मैले देख्ने सपना छैन तिमी बाहेक अरु कुनै )२
(मनको मालिक बनाउन छैन लायक अरु कुनै )२
तिर्खा लाग्दा मूलको पानी तिम्रै हातले पिउन पाए
(भाग्यमानी हुन्थे होला तिम्रो बनि जिउन पाए )२
ओ…प्रिय तिमी नै हो मेरो संसार
ओ…प्रिय तिमी नै हो जिउने आधार

Advertisements