Hridaya Mero – Prabin Rai

Artist/Singer: Prabin Rai (प्रबिन राई)
Album: Pride (Nepali Hu Ma)
Musician: Nakul Karki
Lyricist: Nakul Karki
Genre: Pop, Romantic Love

Lyrics

ह्रिदय मेरो तिम्रो नै निम्ती धड्किरहन्छ खै कसो कुन्नि )२
तिमीले कस्तो जादु गर्‍यौ तिमीले कस्तो टुना लायौ
ह्रिदय मेरो…

(सजाई राख्याछु तिमीलाई मैले
मेरो हर ढुकढुकी भित्र )२
तिम्रो मायालाई सँगालेर
तिम्रो छाँयालाई अंगालेर (राखी रहन्छु )२
ह्रिदय मेरो…

(कुरी बस्छु सधैं भरी
तिम्रो त्यो मायालाई )२
ह्रिदयमा राखि सकें
मुटुमा साँची सकें
तिम्रो मायालाई सँगालेर
तिम्रो छाँयालाई बाँची रहन्छु
ह्रिदय मेरो तिम्रो नै निम्ती