Yeti Dherai Maya – Narayan Gopal

Artist/Singer: Narayan Gopal (नारायण गोपाल)
Album: Best of Narayan Gopal
Genre: Sentimental, Oldies

Lyrics

(यती धेरै माया दीइ
मन भरी दुख नदेउ ) २
बाटो वर पर फुल्ने
पलास टिपी सिरमा नलाउ
यती धेरै माया दीइ

(जो भाज्ञ्यमा कोरिएका
सुख दुख स्विकार्छन ) २
केही तिता पल
केहि मिठा पल
सबै सबै स्विकार्छन
ई हातहरु प्रसस्त छन
भो सान्त्वना मलाई नदेउ
यती धेरै माया दीइ

(यो बाटोमा कती काँडा
कती फुल टिपी हिँडे ) २
कती पराई आफ्ना देखे
कती आफ्ना पराई भेटे
यो जिन्दगीको मोडमा
भो साहरा मलाई नदेउ

(यती धेरै माया दीइ
मन भरी दुख नदेउ ) २
बाटो वर पर फुल्ने
पलास टिपी सिरमा नलाउ
यती धेरै माया दीइ

Advertisements