Ma Roye Pani Timi – Arun Thapa

Artist/Singer: Arun Thapa (अरुण थापा)
Genre: Pop, Sentimental, Romantic Love, Oldies

Music Video

Lyrics

(म रोए पनि तिमी हाँसी दिनु )२
यो झरि जाने जिन्दगी देखि पन्छि दिनु
म रोए पनि तिमी हाँसी दिनु…

(कहिलेकाहि ति मिलनका यादहरु आए भने
सपना सम्झि त्यसलाई बिर्सि दिनु )२
(म त यस्तै नै भएँ त्यसै सस्तो नै भएँ
तिमी मुल्यवान् बनि दिनु )२
म रोए पनि तिमी हाँसी दिनु…

(कतै ति बेहोसीएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झि हाँसेर टालि दिनु )२
(सन्जोग हाम्रो बिझाउने भूल भए
त्यसमा नगहिरिदिनु )२
म रोए पनि तिमी हाँसी दिनु
यो झरि जाने जिन्दगी देखि पन्छि दिनु
म रोए पनि तिमी हाँसी दिनु…

Advertisements