Maile Timilai Chahera Pani – Nabin K Bhattarai

Artist/Singer: Nabin K Bhattarai (नबिन के भट्टराई)
Album: Nakshetra
Genre: Pop

Lyrics

(मैले तिमीलाई चाहेर पनि
तिम्रो नजिक म आउन सकिन
सायद मेरो कमजोरी हो या मेरो बिवसता…)२

जुन-तारा हेरेर कैयौं चिसा रात बिताए
तिमी आउने बाटो हेरेर कैयौं ऋतु डुबि सके
(मैले तिमीलाई चाहेर पनि
तिम्रो नजिक आउन सकिन
सायद मेरो कमजोरी हो या मेरो बिवसता…)२

लाग्छ मलाई मेरो भाग्यमा तिम्रो प्रतिक्षा नै थियो
गोधुँलीको साँझमा पनि सङ्ग-सङ्गै हिंड्ने साथी भएन
(मैले तिमीलाई चाहेर पनि
तिम्रो नजिक आउन सकिन
सायद मेरो कमजोरी हो या मेरो बिवसता…)२

Advertisements