Ma Maya Laaudina – Nabin K Bhattarai

Artist/Singer: Nabin K Bhattarai (नबिन के भट्टराई)
Album: Smriti
Genre: Pop

Lyrics

बिर्सन खोज्छु झन् याद बढ्छ मनमा
चर् याई दिन्छ पुरानो घाउ तनमा
किन हो गयौ घायल बनाई मलाई
सकिन मैले बुझाउन यो मनलाई
सम्झाई नदेउ मलाई
सम्हाल्न म पाउँदिन
(म माया लाउँदिन )२

चोरेर लग्यौ मेरा ति खुशी जहिले
बिना मुश्कान जिएको छु म अहिले
गिरेको रै छ थाहै नपाई नजरमा
नगर कर चुम्नलाई यो अधरमा

भुलिदेउ मलाई सपनामा म छाउँदिन
(म माया लाउँदिन)–३

Advertisements