Dharan Ghantaghar – Anju Panta And Kushal Thalang Limbu

Artist/Singer: Anju Panta And Kushal Thalang Limbu (अन्जु पन्त र कुशल थलङ लिम्बु)
Musician: Dhanu Gyangmi
Lyricist: Santosh Thalang
Genre: Pop, Lok Dohori, Folk (lok geet)

Lyrics

wel-come धरान तिनकुने गेटैमा
तिनकुने गेटैमा…
(I love you तिमीलाई पहिलो भेटैमा )२
धरान घन्टाघर लाउ माया जीवन भर
के मान्छ्यौ र डर

दिनको दिन भेडेंटार धाउने
(No Thank you तिमीसँग माया नलाउने )२
धरान घन्टाघर
अल्लारे केटाको के हुन्छ र भर
के हुन्छ र भर

दायाँ बायाँ सर्दो र सेउती
(मेरो भन्नु लौ कसम तिमी नै एउटि)२
धरान घन्टाघर लाउ माया जीवन भर
के मान्छ्यौ र डर
बुढा सुब्बा बिजयपुरैमा
(मक्खै पार्न खोज्दैछौ जाली कुरामा)२
धरान घन्टाघर
अल्लारे केटाको के हुन्छ र भर
के हुन्छ र भर

बतास चल्यो चारकोसे वनबाट
चारकोसे वनबाट…
माया गर्छु तिमीलाई भित्री मनबाट
माया लाउला
धरान घन्टाघर लाउ माया जीवन भर
के मान्छ्यौ र डर

गोर्खा पार्कमा घुम्नलाई जाने
माया लाउने जीवनभर सम्म हो भने
धरान घन्टा घर
अल्लारे केटाको के हुन्छ र भर
के हुन्छ र भर

ढोरपाटनको पल्टने बजार
(तिमी मेरो म तिम्रो बनौ साहारा )२
धरान घन्टाघर यो जूनि भरिलाई
(परें म तिम्रै भर )५

Advertisements