Samjhi Base Timilai – Deep Shrestha

Artist/Singer: Deep Shrestha (दीप श्रेष्ठ)
Genre: Oldies

Lyrics

सम्झि बसेँ तिमीलाई आफ्नो भनेर
पर्खि बसेँ तिमी आउँछौ भनेर
अब भने छैन तिमीलाई आफ्नो भनेर

तिम्रो यादमा तड्पी बसेँ
लामो ब्यथा जीवन भरी बोकेँ
मेरो एउटा भूल सम्झेँ
व्यर्थै तिमीलाई किन किन रोजेँ

तिमै्र निम्ति सबलाई त्यागेँ
धेरै के भनुँ घरै पनि बिर्सें
निष्ठुरी नै बन्यौ तिमी
ब्यर्थै तिमीलाई किन किन पर्खेँ

 

Advertisements