Sangai Gaaseki Ti Naata – Sugam Pokhrel N Medina Joshi

Artist/Singer: Sugam Pokhrel N Medina Joshi (सुगम पोख्रेल र मेदिना जोशी)
Album: Young Heart
Genre: Pop

Lyrics

Medina–
सँगै गाँसेका ती नाता
हास्दै गाएका यी भाका
बिर्सु भन्छु झन् सम्झना आइरहन्छ — २

Sugam–
सम्झि अतित के गर्नु छ र
आजमा नै हामी रमाउनु छ — २
छाडी जाने गै सक्यो
आँसु किन बगाउनु र
हास खेल आउ म सँग
आएर मिठो गीत गाउ
बिर्स सारा पिडा आजमा नै रमाउ — २

Medina–
मुस्कुराउँछु चोटलाई लुकाई
सारा यादलाई मनमा समाई
आँखामा आँसु झुल्किदिन्छ
पुरानो चोट त्यसै सल्किदिन्छ

Sugam–
२ दिनको हो यो जीवन
दैबको हो उपहार — २
हाँस तिमी बिर्स चोट
जग्मगाउ यो संसार

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s