Timro Nasha – Nabin K Bhattarai

Artist/Singer: Nabin K Bhattarai (नबिन के भट्टराई)
Album: GP ko Nasha
Musician: Rajan Raj Siwakoti
Lyricist: GP Timilsina
Genre: Pop

Lyrics

(तिम्रो नशा लागी सकेछ
तिमी बिना बाँच्न गार्‍हो)२
हे लाग्छ मलाई यो साँझ बिहान
तिमी हुँदा मात्र प्यारो…
तिम्रो नशा लागी सकेछ
तिमी बिना बाँच्न गार्‍हो…

(तिमी जुन हौ तिमी मेरो अंबरको
तिमी फूल हौ मेरो धर्तीको)२
त्यो अधरको हाँसो नयनको बोली
बिर्सनलाई गार्‍हो
अधरको हाँसो नयनको बोली
बिर्सनलाई गार्‍हो
हे लाग्छ मलाई यो साँझ बिहान
तिमी हुँदा मात्र प्यारो…
तिम्रो नशा लागी सकेछ
तिमी बिना बाँच्न गार्‍हो…

(तिमी प्राण हौ मेरो जीवनको
तिमी बाण हौ मेरो लक्ष्यको)२
तिम्रो मस्त योवन मेरो चन्चले मन
टाढा राख्न गार्‍हो
हे मस्त योवन चन्चले मन
टाढा राख्न गार्‍हो
हे लाग्छ मलाई यो साँझ बिहान
तिमी हुँदा मात्र प्यारो…
तिम्रो नशा लागी सकेछ
तिमी बिना बाँच्न गार्‍हो…

Advertisements