Timle Maya Marera – Anju Panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Genre: Pop

Lyrics

(तिमीले माया मारेर छोडी गए पनि )२
म त तिमीलाई माया गर्छु
तिमी जहाँ भए पनि
तिमीले माया मारेर…

(जहाँ छोड्यौ तिमीले
म त त्यहि नै छु )२
जस्तो छोड्यौ तिमीले
म त त्यस्तै छु
बरु बदलियौ होला तिमी त
बदलियो होला तिम्रो मन
तिमीले माया मारेर…

(फलोस फुलोस तिम्रो जीवन
फक्रिएको फूल सरी )२
कामना यहि छ मेरो
खुशी हुनु सधैं भरी
बरु बदलियौ होला तिमी त
बदलियो होला तिम्रो मन

(तिमीले माया मारेर छोडी गए पनि )२
म त तिमीलाई माया गर्छु
तिमी जहाँ भए पनि
तिमीले माया मारेर…

Advertisements