Samjhi Samjhi Naruwaunu – Anju Panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Album: Kalpapunja
Genre: Pop

Lyrics

(सम्झि सम्झि नरुवाउनु
दिनु चोट दिए पछि )३
(बाहिर ठिक्क बनाएर )२
भित्र ज्यानै लिए पछि
सम्झि सम्झि नरुवाउनु
दिनु चोट दिए पछि…

(सफलताले शिखर चुमोस् )२
(म त धर्ति टेक्दै छु )२
(थाहा हुन्छ जीवनको अर्थ
एक्लै जिए पछि )२
सम्झि सम्झि नरुवाउनु
दिनु चोट दिए पछि…

(दुनियाँलाई हसाँएछौ )२
(मेरो आँशु रित्याएर )२
(बिगत सबै बिर्सिएछु
बिष प्याला पिए पछि )२

सम्झि सम्झि नरुवाउनु
दिनु चोट दिए पछि
(बाहिर ठिक्क बनाएर )२
भित्र ज्यानै लिए पछि
सम्झि सम्झि नरुवाउनु
दिनु चोट दिए पछि…

Advertisements