ma mare vane – shiva pariyar

Artist/Singer: Shiva Pariyar (शिव परियार)
Genre: Sentimental

Lyrics

(म मरे भने तिमीले )२
(हे… आँशु कहिले नझार्नु है )२
(आँशु त… )३
झरेर जान्छ आँखाबाट
(मन रोए )३
गार्‍हो हुन्छ भुलाउन
म मरे भने तिमीले

बाँच्नेहरुले धेरै छ खेप्नु
धेरै छ हिँडि शिखर छिचोल्नु
हो हो हो हो …
बाँच्नेहरुले धेरै छ खेप्नु
धेरै छ हिँडि शिखर छिचोल्नु
(सबले एकदिन मर्नै छ भने )२
आत्मबल कमजोर नपारे
म मरे भने तिमीले…

रमाईलो खुशी जिउँदामा हुने
मर्दाको दुखलाई क्षणिक बनाउनु
हो हो हो हो …
रमाईलो खुशी जिउँदामा हुने
मर्दाको दुखलाई क्षणिक बनाउनु
दुखलाई बिर्सेर सुख है सम्झि
आफै आफ्नो भविश्य सपारे
(म मरे भने तिमीले)२
(हे… आँशु कहिले नझार्नु है)२
(आँशु त)३
झरेर जान्छ आँखाबाट
मन रोए )३
गार्‍हो हुन्छ भुलाउन
म मरे भने तिमीले…

Advertisements