mero jiwan – sugam pokhrel

Artist/Singer: Sugam Pokhrel (सुगम पोख्रेल)
Album: Sugam SongGeet
Genre: Pop

Video

Lyrics

[(मेरो जीवन यस्तो होस् )३
हरेक दिन फरक होस् ]२

पिर व्यथा सबै हराओस् हरेक रात सरस होस्
बाँच्न पाऊँ हरेक दिन सबैलाई खुशी पारेर
हाँस्न पाऊँ हरेक छिन गर्वले शिर उठाएर
साँझमा दिनभरीका सुकर्मलाई केलाउँछु
भोली उठेर गर्ने कामको योजना बनाउँछु
(यो ओठमा मुस्कान फैलेर सबैलाई घेरेको होस् )२
(मेरो जीवन यस्तो होस् )२
हरेक दिन फरक होस्…

(मेरो कर्मले कसैलाई कुनै हानी नगरोस्
मेरो सहयोग माग्नेले कहिल्यै खाली जानु नपरोस् )२
अरुका इच्छामा आफ्नो सबै सपना मिसाइदिन्छु
अरुले थाम्न नसक्ने पिर आफै बिसाइदिन्छु
(दैव दाईना भएर सधैं मलाई हेरेको होस् )२
(मेरो जीवन यस्तो होस् )२
हरेक दिन फरक होस्…

(मेरो जीवन यस्तो होस् )३
(हरेक दिन फरक होस् )४

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s