heri base – naren limbu

Artist/Singer: Naren Limbu (Aastha) (नरेन लिम्बु)
Album: Nepali Thito
Genre: Pop, Romantic Love

Lyrics

हेरी बसें उनीलाई मलाई नै हेरे जस्तो
सोची बसें उनीलाई मलाई नै सम्झे जस्तो
जस्तो लाग्छ मलाई
(मक्ख परिरहेको छु म त यहाँ
तर उसलाई केहि पनि थाहा छैन त्यहाँ )२
(लौन के भाको )२
(हे लौन लौन लौन लौन के भाको )२
(लौन के भाको…)२

साथीभाईको माझमा पनि उसैको कुराकानी
आफन्तको साथमा पनि उसैको चर्चा छ नि
चर्चा चलिरहेको छ
(चर्चा चलि रहेको छ उसैको यहाँ
तर उसलाई केहि पनि थाहा छैन त्यहाँ )२
(लौन के भाको )२
[(हे लौन लौन लौन लौन के भाको )२
(लौन के भाको…)२]२

(मक्ख परिरहेको छु म त यहाँ
तर उसलाई केहि पनि थाहा छैन त्यहाँ
चर्चा चलि रहेको छ उसैको यहाँ
तर उसलाई केहि पनि थाहा छैन त्यहाँ )२

Advertisements