napatyaye chiri – anju panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Genre: Sentimental

Lyrics

(नपत्याए चिरी हेर छाती चर चर
छाती चर चर) २
यो मुटुमा तिमी बाहेक, अरु को नै छ र
मेरो बिश्वास गर, मलाई माया गर
मेरै भर पर, मलाई माया गर
नपत्याए चिरी हेर छाती चर चर
छाती चर चर

(मेरो मनको फुल भित्र बास्ना झै बसयौ ) २
(कुन बेला फुलिछु म कुन बेला पसयौ ) २
(तिमी टाढा हुँदा मेरो आसु बर बर
आँसु बर बर) २
यो मुटुमा तिमी बाहेक, अरु को नै छ र
मेरो बिश्वास गर, मलाई माया गर
मेरै भर पर, मलाई माया गर
नपत्याए चिरी हेर छाती चर चर
छाती चर चर

(दिलको डाली निहुरिएर दिल छुँदा पनि) २
(टाढा भए जस्तो भयो संगै हुँदा पनि) २
संगै हुँदा पनि
(आख भरी झरी तर तिर्खा हर हर
तिर्खा हर हर) २
यो मुटुमा तिमी बाहेक, अरु को नै छ र
मेरो बिश्वास गर, मलाई माया गर
मेरै भर पर, मलाई माया गर
नपत्याए चिरी हेर छाती चर चर
छाती चर चर

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s