khai k hola – anju panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Genre: Pop

Video

Lyrics

(खै के होला र औषधी
कुँडिएको मनको )२
(फाईदा लियौ तिमीले धेरै )२
मेरो सोझोपनको
खै के होला र औषधी
कुँडिएको मनको…

(तिमीलाई पाउदाँ के न होला
भन्थे सुरुमा त )२
सोचें भन्दा फरक पाए
(मैले तिम्रो साथ)२
खैं के होला र औषधी
कुँडिएको मनको…

(कसलाई दिउ दोश मैले
मेरै भाग्य उस्तो )२
अनमोल मेरो जीवन
(कस्तो भयो सस्तो )२
खै के होला र औषधी
कुँडिएको मनको…

बाध्यतामा बाँचेकी छु
सहदैं छु ब्यथा
तिम्रो मेरो जिवन पाना
(बनेकै छ कथा )२
खै के होला र औषधी
कुँडिएको मनको )२
(फाईदा लियौ तिमीले धेरै )२
मेरो सोझोपनको
खै के होला र औषधी
कुँडिएको मनको…

Advertisements