ke bhanu ra mero hajur – anju panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Genre: Pop

Video

Lyrics

(के भनुँ र मेरो हजुर दोबाटोमा छोडे पछि )२
(जीवन हाक्ने सारथीले घुम्ति न आइ मोडे पछि)२

(जिन्दगीको रथ टुट्यो लक्ष्य बिहिन यात्रा भयो )२
(सँगै बाच्ने सँगै मर्ने बाचा कसम खेर गयो )२
(के मा दिल दुख्यो हजुर मैले धोखा पाउने गरी )२
(यता जीवन आँशु हुदाँ त्यता खुशी छाउने गरी )२

(चाहनाले नेटो काट्यो खुशी साट्दै माया लाए )२
(आखिर मैले सम्झनलाई आँशुसँगै धोखा पाए )२

के भनुँ र मेरो हजुर दोबाटोमा छोडे पछि )२
जीवन हाक्ने सारथीले घुम्ति न आइ मोडे पछि

Advertisements