palla gharka – nepathya

Artist/Singer: Nepathya (नेपथ्य)
Album: Aina Jhyal
Genre: Pop

Lyrics

पल्ला घरका वोइका चाँदिका कंगना ४

( हिमले ल्याउँछ हिमको खात नदीले बगर
बन डढेको सबले देख्छ मन डढेको कस्ले ) २
( शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ ) २
त्यही खेर के पर्‍यो मलाई
आफ्नो भन्ने को छ र

पल्ला घरका वोइका चाँदिका कंगना ४

( बुढी भए बौसी भन्छन गरीब भए चोर
दुनियाको चाल-चलन भनी साध्य छ र ) २
( खान भए सबैजना आउँछन अघी पछी ) २
आखिरमा कोही हुन्न नि है आफ्नै काल-गती

पल्ला घरका वोइका चाँदिका कंगना ४

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s