pailaharu – lochan rijal

Artist/Singer: Lochan Rijal (लोचन रिजाल)
Movie: Red Monsoon
Musician: Lochan Rijal
Lyricist: Lochan Rijal
Genre: Movie, Sentimental

Video

Lyrics

बहकिन थालेको छ जिन्दगी
आउने प्रयास नगर्नु कसैले
गार्‍हो पर्छ बुझन स्वासै फेर्न यहाँ
साथ निभाउन चाहन्छ जस्ले
रुमली हिंड्छु यता उता म त एक्लै
डराउँछु लक्ष्य नहुनाले
(थाकिसकेका मेरा पाईलाहरु…)२

(अगाडि बढ्ने बाटाहरु खोज्दा खोज्दै
परेछु म त धेरै पछाडि सोच्दा सोच्दै )२
(त्यसैबेला आफ्नाहरुले मलाई भूली दिएछन् )२

मेरो लागि छाउनै छोड्यो त्यो जून पनि
भावनाका अौंशीमा म त बगिरहेछु
मेरो हाँसो दबि सक्यो बेदनाको मशानमा
आफैलाई सम्झाउने पाटो खोज्दैछु
बनिदिन्छु अरु सामु कठोर
कस्ले पन्छाइदिन्छ र
(कोमल आत्मालाई बिथोल्ने ब्यथाहरु )२

 

Advertisements