uni ramri – shiva pariyar

Artist/Singer: Shiva Pariyar (शिव परियार)
Album: Pagal
Genre: Pop

Lyrics

(उनी राम्री अति राम्री छड्के आँखा मारु जस्ती)२
मौका पारी एकान्तमा प्रेम प्रस्ताव अघी सारु जस्ती
उनी राम्री अति राम्री छड्के आँखा मारु जस्ती
(हो हो हो…हो हो हो ……)२

(मह जस्तो बोली मिठो सङ्गीतमय बिचित्रको )२
(मह जस्तो बोलि मिठो….)२
सङ्गीतमय बिचित्रको
सबैसङ्ग जिते पनि उनीसङ्ग हारु जस्ती
उनि राम्री अति राम्री छड्के आँखा मारु जस्ती
(हो हो हो…हो हो हो ……)२

(सबै खोसी लगिन उनले होस जति म भित्रको )२
(सबै खोसी लगिन उनले…)२
होस जति म भित्रको
बेहोसी मै मुटु झिकी उनको दिलमा सारु जस्ती
उनी राम्री अति राम्री छड्के आँखा मारु जस्ती
(हो हो हो…हो हो हो ……)२

Advertisements