Tatto Khopera – Abisek Tamang and Manisha Pokhrel

Artist/Singer: Abisek Tamang and Manisha Pokhrel (अभिषेक तामाङ र मनिशा पोखरेल)
Album: Lakshya
Genre: Pop

Video

Lyrics

 

(मायालाई भेट्न आउँदैछु बसमा सरर…)२
तिम्रो नामको यो दिलमा ट्याटु खोपेर
[(बैंशालु मायाले )२
लुकी लुकी हेर्ने नगर ]२

(न आउ तिमी मलाई भेट्न बसमा सरर…)२
मेरो नामको त्यो दिलमा ट्याटू खोपेर
[(बैंशालु मायाले )२
लुकी लुकी हेर्ने नगर ]२

(रसिलो गुलियो त्यो अंगुर )२
मायामा फसेछौ लौ हजुर
रसिलो गुलियो त्यो अंगुर
मायामा परेछु म हजुर
(मायालाई भेट्न आउँदैछु बसमा सरर…)२
तिम्रो नामको यो दिलमा ट्याटु खोपेर
[(बैंशालु मायाले )२
लुकी लुकी हेर्ने नगर ]२

(गाँजलु तिम्रो त्यो आँखैमा )२
लठ्ठपरे तिम्रो त्यो भाखैमा
कर्के नजर नहेर त्यसरी
सम्हाँलु यो मन कसरी
(न आउ तिमी मलाई भेट्न बसमा सरर…)२
मेरो नामको त्यो दिलमा ट्याटू खोपेर
[(बैंशालु मायाले )२
लुकी लुकी हेर्ने नगर ]४

Advertisements