kahile aauchhau timi – mohit munal and shruti singh

Artist/Singer: Shruti Singh & Mohit Munal (श्रुती सिंह र मोहित मुनाल)
Genre: Pop

Video

Lyrics

(कहिले आउछौ तिमी भन
आइ फेरी जान्छु नभन
कुरिरहन्छु तिम्रै बाटो म
कुनै दिन रात नहोला
तिमीलाई नसम्झी बसेको
मायामा डुबी सकेछु म) २
हरपल तिमीलाई पाउने आसमा
कती दिन गन्दै सपना सजाउ म

म लुक्छु तिमी खोज
म भन्छु तिमी सुन
हाम्रो बाटो कहाँ टुंगिएला
म लेख्छु तिमी बुझ
म घाम तिमी जुन
उदाउने कहाँ अस्ताउला
हरपल तिमीलाई पाउने आशामा
कती दिन गन्दै सपना सजाउ म

राखी मन नयनमा
परेली थिए झिम्काउदै
राखी दियौ कोमल बदनमा
सुम्सु…..म्याउदै

कहिले आउछौ तिमी भन
आइ फेरी जान्छु नभन
कुरिरहन्छु तिम्रै बाटो म
कुनै दिन रात नहोला
तिमीलाई नसम्झी बसेको
मायामा डुबी सकेछु म
हरपल तिमीलाई पाउने आसमा
कती दिन गन्दै सपना सजाउ म

Advertisements