gandakiko tiraimaa – nepathya

Artist/Singer: Nepathya (नेपथ्य)
Album: Minpachas
Genre: Pop

Lyrics

(गण्डकीको तिरैमा लुकिछिपि खेलेको
फेवा तालै डुंगामा बाराही मन्दिर घुमेको
बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ)—२

(मुटु मेरो छिया पारेर
नजाउ छाडी नौ डाँडा काटेर)—२
जीवन मेरो उदास छ है तिमीलाई सम्झेर
गण्डकीको तिरैमा लुकिछिपि खेलेको
फेवा तालै डुंगामा बाराही मन्दिर घुमेको
बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ

(हाँसो रोदन सबै लिएर
पर्खी बस्छु तिमीलाई सम्झेर)—२
हाँसोमा नउडाइ देउ है पराइ सम्झेर
गण्डकीको तिरैमा लुकिछिपि खेलेको
फेवा तालै डुंगामा बाराही मन्दिर घुमेको
बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ बिर्सि नदेउ

Advertisements