ghar ghur madani – yojana puri

Artist/Singer: Yojana Puri (योजना पुरी)
Album: Manai Ta Ho
Musician: Hari Lamsal
Lyricist: Deepak Dashnami
Genre: Pop, Romantic Love

Music Video

Lyrics

(घार-घुर मदानी धक्ल्याङ धुक्लुङ ढिकी )२
एकै नजर के हेरेथ्यौ सोल्टी ज्यू )२
(लग्यौ मुटु झिकी…)२
घार-घुर मदानी धक्ल्याङ धुक्लुङ ढिकी…

(छमछम रोधीघरमा आँखा तिमीले जुधाउँदा
धल्काएर ढाका टोपी तिमीले शिरमा लगाउँदा )२
(यस्तो लाग्छ मलाई तिम्रै नजिक आऊँ कि )२
एकै नजर के हेरेथ्यौ सोल्टी ज्यू
(लग्यौ मुटु झिकी…)२
(घार-घुर मदानी धक्ल्याङ धुक्लुङ ढिकी…)२

(सहरको ठिटो उनी तरि आए खोला
कहाँ होला घर उनको कहाँ बस्छन् होला )२
(भेट्न जाऊँ कहाँ जाऊँ थाहा छैन केहि )२
(लग्यौ मुटु झिकी…)२
(घार-घुर मदानी धक्ल्याङ धुक्लुङ ढिकी…)२

Advertisements