badnaam bhayechhu – nabin k bhattarai

Artist/Singer: Nabin K Bhattarai (नबिन के भट्टराई)
Album: Smriti
Genre: Pop, Sentimental

Music Video

Lyrics

बदनाम भएछुँ म, आफैं आज
नांगीए छुँ म सबै माझ
बदनाम भएछुँ म, आफैं आज

बन्द भयो त्यो मेरो बाटो हिड्न
हांसी दिन्छन हेरी, आज मलाई सब आज मलाई सब
देखि तिमिलाई,ब्यथा बँटुले मैले
सम्झि तडपिन्छु म,रात दिन अहिले रात दिन अहिले

बदनाम भएछुँ म, आफैं आज
नांगीए छुँ म सबै माझ
बदनाम भएछुँ म आफैं आज

Advertisements