naghocha mero mutu – deepesh kishwor bhattarai

Artist/Singer: Deepesh Kishwor Bhattarai (दीपेश किशोर भट्टराई)
Album: So Far
Genre: Pop

Lyrics

(नघोच मेरो मुटु बचनको तिरले )२
पिडा नै दिनु छ भने घोची देऊ फलामे झिरले

(पलपलमा मर्नु भन्दा एकैपल्ट बेस)२
दिन सक्छौ भने देऊ मलाई खाइ दिन्छु बरु बिष

(बाँच्नलाई बाँचेकै छु म सास रोकिन के बेर )२
तिम्रो नजरमा दोशी भएछु बोकी हिंडेको छु पीर

(नघोच मेरो मुटु बचनको तिरले )२
पिडा नै दिनु छ भने घोचि देउ फलामे झिरले

Advertisements