na yad yo – deepesh kishwor bhattarai

Artist/Singer: Deepesh Kishwor Bhattarai (दीपेश किशोर भट्टराई)
Album: Denn
Genre: Pop

Music Video

Lyrics

(न याद यो धुनै सकियो न याद यो रुनै सकियो )२
(लाग्छ अब त मेरो जीवनको छेऊ कुनै नै सकियो )२
न याद यो धुनै सकियो न याद यो रुनै सकियो…

सम्झनाको आँधीमा कति डुबे छटपट्टि कति भो
बिलायौ शून्यमा अन्तिम घडिमा न साथ नै हुन सकियो
न याद यो धुनै सकियो न याद यो रुनै सकियो

समेटेर बिरह गाउन मेरो पिरतीको धुनै सकियो
बिस्तारै छायो अध्याँरो सायद मेरो जूनै सकियो
(न याद यो धुनै सकियो न याद यो रुनै सकियो )२

Advertisements