mayalulai maya – deepesh kishwor bhattarai

Artist/Singer: Deepesh Kishwor Bhattarai (दीपेश किशोर भट्टराई)
Album: Forever
Genre: Pop

Lyrics

(मायालुलाई माया गर्दा धेरै धेरै बात लाग्यो)—२
छोडि गै बैगुनीले दिउँसै रात लाग्यो
मायालुलाई माया गर्दा धेरै धेरै बात लाग्यो

(धोका पाँए उनी सित यस्तै रहेछ रित)—२
मायाको खेलमा हुन्न रहेछ जित
मायालुलाई माया गर्दा धेरै धेरै बात लाग्यो

(माया गर्ने धेरै थिएँ, विश्वास कसैको पाइन)—२
कसैलाई मैले मुटुमा राख्न चाहिन
मायालुलाई माया गर्दा धेरै धेरै बात लाग्यो)—२
छोडि गै बैगुनीले दिउँसै रात लाग्यो
मायालुलाई माया गर्दा धेरै धेरै बात लाग्यो

Advertisements