aaja kina ho – da nepsydaz

Artist/Singer: Da Nepsydaz (द नेप्साइडज)
Album: Made In Nepal
Genre: Pop, Hip hop, Rap

Lyrics

zero level
आज किन ओ मेरी माया म भन्दा छौ धेरै टाढा,
मलाई तिम्रो याद आयो आज, तर हेरी म टोलाई बस्दा
mistah k
आउछँ तिम्रो याद,कसरी तिमिले भुल्यो,
टाढी सक्यो तिमि,कसरी माया भनी बोलाउ,
तिम्रो सम्झनाले मिठो लाग्न थाल्यो घाउ
धेरै माया दियो अर्को जुनिम तिमि पाउ
मैले चाहेर के,तिमिले भुल गर्यो,
मैले पाएर फेरि किन छोडि दियो
अघि बढ्ने मेरो प्रेरणा केवल नै तिमि थियो
पागल भएछु अहिले म,रम्न चाहन्छु यसै,
आँसुको खोला बगे झै म बग्न चाहन्छु,
थाहा छ कि तिमि मलाई सम्झि रहन्छौ,
जति टाढिएनि तिमि मेरो मानमा रहन्छौ

zero level
oo babe gurl u knw i lv u,
all the tears in my eyes but am for u,
u r my dream, u r my queen feels like u r everything

loorey
सपनि म खोजे मैले बिपनी म पनि
तर पाउनु गाह्रो भयो, कता गयौ तिमि?
कति धेरै माया गर्छौ तिमिले के थाहा कुन्नि
छाडि गयोउ मालाई तिमि अरुको कुरा सुनि
हाम्रो माया को बन्धन् लाग्थियो मालाई अटुट् कति गरुँ बरनन्
तिम्रो निश्चल त्यो रुप,कोमल तिम्रो बोलि,तिमिले नै सुनि रहन्छौ
जता हेरेनि केवल तिमिलाई नै पाउछुँ
कति खोजे आफुलाइ मैले तिम्रो आखाँ मा
कति शब्द मैले कोरे, मात्र तिम्रो भाक मा
जागि बसे दिन रात तिमि आउने आस मा
ब्यर्थ भयो सबै तिमि न हुदाँ साथ मा

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s