mero maya lagena – nima raya gurung, bonny shrestha

Artist/Singer: Nima Raya G and Bonny Shrestha(ARIS) (निमा गुरुङ र बोन्न्री श्रेष्ठ)
Musician: Leugain Beatz
Lyricist: Suraj Bikram Thapa(BulletFlo Thapakaazi)
Genre: Pop, Rap

Music Video

Lyrics

सायद तिम्रो मनमा अरु कोहि थियो होला
अभागी रेखाहरु मेरो हातमा बदलिने छैनन्
कहिले जति रोए पनि म
बर्षौको साथ त्यो एकछिन मै छुटिदाँ
चोट त पर्दो रहेछ सपनाहरु टुक्रिदा
जान त सक्छौ तिमी मेरो माया पन्छ्याएर
तर म बाँच्नेछु रोदनको समुद्रमा पौडिएर

मेरो माया लागेन तिमीलाई गयौ मलाई छोडेर
एक्लै पारेर माया भन्दा ठूलो धन
के पायौ र रोज्यौ तिमीले आफ्नै बाटो म देखी टाढा

किन मौन भयौ आज मायाको बोली बोल्दैनौ
हाम्रो ति नातालाई भूली अघि बढ्यौ
सक्छु म पनि यहाँ धेरैलाई रोज्न
तर म मायालाई खेल भन्न जान्दिन
आबेसमा आई धेरै बोल्थें होला
गल्ति गर्दथे तर भूल मेरो थिएन
तिमीले नै सकेनौ चित्त बुझाउन
मलाई हेरेर हाँस्न सकेनौ
हिड्दैछु म मनमा बोझ ठूलो बोकेर
नशाले मातिएर भौतारिएर
जीवन र म्रितुको बिचमा परेछु
अल्मलिएर सोच्न म केहि सक्दिन
एकान्तमा म हाँस्न त सक्दिन
तर म तिम्रो अब सामु झुक्दिन
फर्केर आऊ भनेर भन्दिन
तिमी नै गयौ मलाई छोडेर

पिडा यो मनको सहन सकिन
तिम्रो अभावमा आफैलाई सम्हाँल्न सकिन
सक्दिन म बढ्न अगाडी तिम्रो माया यहाँ नहुदाँ
अल्झिन्छु अनि पाईलाहरुमा म हिड्न सक्दिन
जूनेली रात यो अौंशी झै कालो छ
अधेंरो कुनामा सास फेर्न गार्‍हो छ

आत्तिएर बस्दैछु म मातिएर लर्दैछु म
संसारको भिडमा आज एक्कासी डराउँदैछु
हड्बडाउँदै बोल्दैछु निस्सासिएर बाँचेछु
तिम्रो माया सम्झिएर आफुलाई सम्हाल्दैछु
चाल्दैछु म पाईला अघि पछि क्लहिल्यै सर्ने छैन
तिमीले दिएको पिडा सम्झी हिम्मत म यहाँ हार्ने छैन
गरेर देखाउनेछु बनेर देखाउने छु
तिम्रो सामु आई तिमीलाई झुकाउने छु
(मेरो माया लागेन
छोडी गयौ एक्लो बनाई )२
मेरो माया लागेन तिमीलाई गयौ मलाई छोडेर
एक्लै पारेर माया भन्दा ठूलो धन
के पायौ र रोज्यौ तिमीले आफ्नै बाटो म देखी टाढा

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s