timi royau – rajesh payal rai

Artist/Singer: Rajesh Payal Rai (राजेश पायल राई)
Album: Upahash
Genre: Pop

Lyrics

(तिमी रोयौ आँखाले म रोए मनले )२
तिम्रो आँशु देखियो मेरो आँशु छेकियो
शीतले पोले जस्तो पिरती यो कस्तो
तिर्खा हो कि पानी लगाएर जाने
तिमी रोयौ आँखाले म रोए मनले…

(तिम्रो मेरो पिडा जोखौ गहुंगो छ मेरै )२
यति भने पुग्छ होला (बोल्दिन म धेरै )२
तिमी रोयौ आँखाले म रोए मनले…

(सँगै जिउने सँगै मर्ने भन्थ्यौ सयौं चोला )२
चोखो मन भाँचिएसी (जोडिदैन होला )२
तिमी रोयौ आँखाले म रोए मनले…

(हाम्रो माया सबैलाई बन्यो उपहास )२
हाँसी हाँसी जीवन (जिउने मरिसक्यो आश )२
तिमी रोयौ आँखाले म रोए मनले…

तिमी रोयौ आँखाले म रोए मनले
तिम्रो आँशु देखियो मेरो आँशु छेकियो
शीतले पोले जस्तो पिरती यो कस्तो
तिर्खा हो कि पानी लगाएर जाने
तिमी रोयौ आँखाले म रोए मनले…

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s