timro aankha sarai – deepak limbu

Artist/Singer: Deepak Limbu (दीपक लिम्बु)
Movie: Milap
Genre: Movie

Lyrics

(तिम्रो आँखा सार्‍है नै मन पर्‍यो नि
तिम्रो रूपैले कस्तो जादु गर्‍यो नि )२
(तिम्रो आँखा सार्‍है नै मन पर्‍यो नि
तिम्रो रूपैले कस्तो जादु गर्‍यो नि )२
(म के गरुँ के गरुँ )२
(मन छैन होसमा दिल छैन बसमा )२
(बुझ न ए मायालु )२

(गंगा झै निर्मल चंगा झै चंचल )२
(तिमी छौ तिमी जून झै शीतल )२
(चोखो त्यो मनको सङ्ग्लो छ पानी )२
(तिमी हो सायद यो जिन्दगानी )२
(तिम्रो आँखा सार्‍है नै मन पर्‍यो नि
तिम्रो रूपैले कस्तो जादु गर्‍यो नि )२
(म के गरुँ के गरुँ )२
(मन छैन होसमा दिल छैन बसमा )२
(बुझ न ए मायालु )२

(इन्द्रेणी रंग फूलको सुगन्ध )२
(जे चाहे मैले छ तिमीसंग )२
(संगै जिउने सपना बुन्छौ कि )२
(थाहै नपाई तिम्रै हुन्छु कि)२
(तिम्रो आँखा सार्‍है नै मन पर्‍यो नि
तिम्रो रूपैले कस्तो जादु गर्‍यो नि )२
(म के गरुँ के गरुँ )२
(मन छैन होसमा दिल छैन बसमा )२
(बुझ न ए मायालु )२

(तिम्रो आँखा सार्‍है नै मन पर्‍यो नि
तिम्रो रूपैले कस्तो जादु गर्‍यो नि )२
(म के गरुँ के गरुँ )२
(मन छैन होसमा दिल छैन बसमा )२
(बुझ न ए मायालु )२