Artist/Singer: | Deepak Limbu and Anila Rai (दीपक लिम्बु र अनिला राइ) |
Album: | The Life |
Genre: | Pop |
Lyrics
(तिमी बाहेक कसैलाई यो आँखाले छान्दै छानेन …….हो)२
तिमी बाहेक कोही आफ्नो यो मनले मान्दै मानेन
तिमी बाहेक कसैलाई यो आँखाले छान्दै छानेन …….हो)२
तिमी बाहेक कोही आफ्नो यो मनले मान्दै मानेन
(पिरतिको मात पनि…….
बुझी नसक्नु हुँदो रहेछ)२
(मायालुको सानै कुराले )२
(मन त्यसै छुदो रहेछ)२
तिम्रो बाहेक मैले कसैको आवाज सुन्दै सुनिन…….हो
तिमी बाहेक कोही आफ्नो यो मनले मान्दै मानेन
हो……………
हो हो हो ……
(पिरतिको जाल पनि ….
टोडी नसक्नु हुँदो रहेछ)२
(मायालुको साथ नहुँदा )२
(मन त्यसै रुँदो रहेछ)२
तिमी बाहेक कसैलाई संसारमा देख्दै देखिन …….हो
तिमी बाहेक कोही आफ्नो यो मनले मान्दै मानेन…….