pokhari banyo hera – anju panta

Artist/Singer: Anju Panta (अन्जु पन्त)
Musician: Gaire Suresh
Lyricist: Chandra Prakash Gautam
Genre: Sentimental

Lyrics

(पोखरी बन्यो हेर आँशु बगेर मेरो )३
तिमीले त हो सारा खुशी लगेर मेरो
(पोखरी बन्यो हेर आँशु बगेर मेरो…)२

(सम्झिदा यो मन रुन्छ भित्र भित्रै पिडा हुन्छ )३
भित्र भित्रै पिडा हुन्छ…
(साथ छोड्यौ तिमीले बेहाल हेर मेरो )२
तिमीले त हो सारा खुशी लगेर मेरो
(पोखरी बन्यो हेर आँशु बगेर मेरो…)२

(दिनमा नि छट्पटी छ रातमा नि निद छैन )३
रातमा नि निद छैन…
(रत्ति भर छैन चैन व्यथा बढेर मेरो )३
तिमीले त हो सारा खुशी लगेर मेरो
(पोखरी बन्यो हेर आँशु बगेर मेरो…)२

Advertisements