Mero Nepal – Raju Lama

Artist/Singer: Mongolian Heart (Raju Lama) (मंगोलियन हर्ट – राजु लामा)
Album: Mongolian Heart 3
Genre: Pop, Patriotic

Lyrics

तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउ तिम्रो याद आई रहन्छ
यो खोला यो नाला यो पहाड्
भन्ज्यांगले मलाई बोलाई रहन्छ
(मेरो नेपाल) —३

(मेरो देश मलाई लाग्छ प्यारो)—२

डाडा-काडा हरियाली याहा आंगनै भरि
लालीगुरास चाप-चमेलि फुल्छ थरि-थरि
खोला नाला झर्नाको मिठो सुसेली
आई रहन्छ यो मन् मा झल् झली
(मेरो नेपाल) —३

(मेरो देश मलाई लाग्छ प्यारो)—२

सगरमाथा शिर बनि यांहा उभियेको छ
करोडौं मुटु माझ तिमी सजियेको छ
बिर माहात्मा बुद्ध जन्मियेको देश्
मलाई प्यारो प्यारो लाग्छ आफ्नै स्वदेश
मलाई प्यारो लाग्छ आफ्नै स्वदेश

(मेरो नेपाल) —३

(मेरो देश मलाई लाग्छ प्यारो)—२

तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउ तिम्रो याद आई रहन्छ
यो खोला यो नाला यो पहाड्
भन्ज्यांगले मलाई बोलाई रहन्छ

(मेरो नेपाल) —३
(मेरो देश मलाई लाग्छ प्यारो)—२

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s