Hamro Premko Katha – Karna Das

Artist/Singer: Karna Das (कर्ण दाश)
Album: Parikalpana
Musician: Tika Bhandari
Lyricist: Chandra Prasai
Genre: Sentimental

Lyrics

हाम्रो प्रेमको कथा आजै देखि बन्द गर्दैछु
त्यहि प्रेमको निशानी तिमीलाई सुम्पि जाँदैछु
टाढा धेरै टाढा (तिमीबाट टाढा हुँदैछु )२
हाम्रो प्रेमको कथा आजै देखि बन्द गर्दैछु

तिम्रा सबै यादहरु बिर्सि जाँदैछु
भुलि दिन्छु सँगैसँगै बिताएका पलहरु
(गन्तब्य नै थाहै नपाई एक्लै हिड्दैछु )३
हाम्रो प्रेमको कथा आज देखि बन्द गर्दैछु

माफि देऊ प्रिय मलाई बिदा माग्दै छु
सडकको धुलो सरि बढालिदै छु
(हावासँगै रुमली उडि जाँदै छु )३
हाम्रो प्रेमको कथा (आज देखि बन्द गर्दैछु…)४

Advertisements