Mero Maya – Pramod Kharel

(मेरो माया यस्तो छ है
तिम्रो माया कस्तो )२
(हिउँचुलिको हिउँ पग्लि)२
खडेरीमा आए जस्तो…
हो…
(मेरो माया यस्तो छ है
तिम्रो माया कस्तो )३
(उकालीमा भेटिएको )२
बरको छाँया जस्तो …
हो…
मेरो माया यस्तो छ है
तिम्रो माया कस्तो…

(बर पिपल हो चौतरीको
टेक्ने लौरी उकालीको )२
तिर्खाउँदा पिउने पानी
थकाई मार्ने देउराली यो
(मेरो माया यस्तो छ है
तिम्रो माया कस्तो )२
(हिउँचुलिको हिउँ पग्लि )२
खडेरीमा आए जस्तो हो…
मेरो माया यस्तो छ है
तिम्रो माया कस्तो …

(अमर चोखो प्रित हो यो
अजम्बरी गीत हो यो)२
आफै हारी बाजी जित्ने
मायालुको जीत हो यो
(मेरो माया यस्तो छ है
तिम्रो माया कस्तो )२
(हिउँचुलिको हिउँ पग्लि )२
खडेरीमा आए जस्तो…
हो…
मेरो माया यस्तो छ है
तिम्रो माया कस्तो …

Advertisements