Aashu ko Thopa – Udesh Shrestha

(यो आँशुको थोपा हैन यो त नीर हो
नझरेर थुप्रिएको यो त बिष हो)२
शंकाको हुरीमा भत्केको प्रित हो
म हारें मायामा तर यो तिम्रो जीत हो
पाईन तिमीलाई तर दुखी छैन म आज
तिम्रो ओठमा मुस्कान त देख्न सकें
गुमाए तिमीलाई मैले मेरो यो जिन्दगीबाट
तर तिम्रो भाग्यमा खुशी त लेख्न सकें….

जलाएर आफैंलाई देखाउन सक्दिन
विधाताको लेखा हो यो मेटाउन सक्दिन
आउ फेरि अङ्गालि देउ भन्न म सक्दिन
दोसी हुँ म तिम्रो निर्दोश बन्न म सक्दिन
पाईन तिमीलाई तर दुखि छैन म आज
तिम्रो ओठमा मुस्कान त देख्न सकें
गुमाए तिमीलाई मैले मेरो यो जिन्दगीबाट
तर तिम्रो भाग्यमा खुशी त लेख्न सकें….

यो आँशुको थोपा हैन यो त नीर हो
नझरेर थुप्रिएको यो त बिष हो
शंकाको हुरीमा भत्केको प्रित हो
म हारें मायामा तर यो तिम्रो जीत हो
पाईन तिमीलाई तर दुखि छैन म आज
तिम्रो ओठमा मुस्कान त देख्न सकें
गुमाए तिमीलाई मैले मेरो यो जिन्दगीबाट
तर तिम्रो भाग्यमा खुशी त लेख्न सकें….

Advertisements