Muto ko Dhadkan – Anjila Regmi

(मुटुको धड्कन तिमी आँखाको नानी)२
तिम्रै हातमा छ मेरो जिन्दगानी
(बरु संसार नै त्याग दिन्छु तर) २
(बिन्ती छ प्रिय छुट्टिने कुरा गर्दै नगर) २

(तिम्र पनि बाध्यता होलान कती कति) २
भन कस्ले माया गर्छ तिमीलाई मैले जति
(साहारा तिमी हौ तिम्रै छ भर) २
(बिन्ती छ प्रिय छुट्टिने कुरा गर्दै नगर) २

(के के भोग्नु पर्छ अझै यो जिन्दगीमा) २
बैरी नजर लाग्न सक्छ हाम्रो पीरतिमा
(हुरिले नउडाओस पीरतिको घर ) २
(बिन्ती छ प्रिय छुट्टिने कुरा गर्दै नगर) २

The Music Video

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s