Ki Farki Aau – Anamika Malla

(कि फर्की आऊ कि बिर्सेर जाऊ अलमल नपार )२
तिम्रो बियोगमा म तर्न सकिन मायाको जघाँर
मायाको जघाँर…
कि फर्कि आऊ कि बिर्सेर जाऊ अलमल नपार…

(जवानी मेरो सजाउँछु भन्थ्यौ ईन्द्रेणीको घुम्टो ओढाई )२
(सिउँदोको मूल्य बुझेनौ सायद )२ यस्तै लाग्छ मलाई

यस्तै लाग्छ मलाई…
कि फर्कि आऊ कि बिर्सेर जाऊ अलमल नपार…

(गुनासो मेरो यहि तिमीलाई के कारणले भयौ पराई )२
(सोचिन मैले जीवनमा कहिल्यै )२ धोका हुन्छ मलाई
धोका हुन्छ मलाई…
कि फर्कि आऊ कि बिर्सेर जाऊ अलमल नपार…

 

The Music Video

Advertisements