Jindagiko Ke Bharosa – Karna Das

हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…२

[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।                                 

दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]…२

हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…२
[रात्रिको अँधेरी, बिहानीको सुनौलो, यहि नै संसारको रित हो साथी।

                                      

हर एक पलमा, दुखै दुख छन, सुख त बहाना नै हो।]…२

आउने साथ आफ्नो नै निम्ती, जान साथ, अर्कैको निम्ती…२।
जिन्दगीको के छ र आशा, मृत्युको बादलले घेरेकै छ।

दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।

हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…२
[मान्छेले चाहेको त्यो कहाँ पुग्छ र, न त कहिले पुग्ने नै छ।

हरेक जीवन, जिउनको निम्ती, सम्झौता त हुनु नै छ।]…२

जुन हेरे जुनै राम्रो, घाम हेरे पनि त्यस्तै।…२

मृत्यु पछि हे आम्मै, किन सबै रित्तै…२।
[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।

दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]…२

हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…३   

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s