Subhakamana – Deepesh Kishwor Bhattarai

शुभ-कामना नवयुगलाई नवयुगका युवाहरुलाई
शुभ-कामना नव आकुरा नवयुगका पाखुराहरुलाई )२

होस् भार तँ आफ्नो घरको होस् भार तँ संसारको
तेरो एक गलत कदम नै हुन्छ कारण (संहारको )४
नवजात शिशु नवयुगको बनेर सत् युवा

अनि निस्छल् निडर बेभर निष्कपट सबै युवा
शुभ-कामना नवयुगलाई नवयुगका युवाहरुलाई
शुभ-कामना नव आकुरा नवयुगका पाखुराहरुलाई

तेरो काँधमा सगरमाथा बोकी हिंड्ने ताकत होस्
तेरो हातमा पहाड तराई अंगाल्ने (ल्याकत होस् )३
भेटिन्छन् सबै नामर्दहरु अन्याय र अशत्तिहरु
तेरो छाती असत्यको लागि लडि दिने कवच बनोस्
शुभ-कामना नवयुगलाई नवयुगका युवाहरुलाई
शुभ-कामना नव आकुरा नवयुगका पाखुराहरुलाई

Advertisements