Yeti Dherai Chot – Raju Lama

The Lyrics

यति धेरै चोट एकैचोटि नदेउ
तिम्रो याद हटाउने ठाउँ भएन
यति धेरै पिडा एकैचोटि नदेउ
अरु दुख्ने घाउ घाउ लागेन
बुझि देउ मेरो मायालु
म तिम्रै हुँ प्रिय जुनी भर
म तिम्रै यादमा रात काट्ने छु जुनी भर
म तिम्रै मुटुमा रहन्छु जुनी भर

(आँखामा मेरो सपना त्यो दिनको
कहाँ भुल्न सक्छु रातसंगै बितेको )२
नभुल प्रिय तिमीले
साथीसंगी छोडि मलाई रोजेको
म तिम्रै यादमा रात काट्ने छु जुनी भर
म तिम्रै मुटुमा रहन्छु जुनी भर

(टाढा तिमी धेरै धेरै टाढा भए पनि
आँखाको तिमी मेरै सपनी )२
नभुल प्रिय तिमीले
संसारै छोडि मलै रोजेको
म तिम्रै यादमा रात काट्ने छु जुनी भर
म तिम्रै मुटुमा रहन्छु जुनी भर

यति धेरै चोट एकैचोटि नदेउ
तिम्रो याद हटाउने ठाउँ भएन
यति धेरै पिडा एकैचोटि नदेउ
अरु दुख्ने घाउ घाउ भएन
बुझि देउ मेरो मायालु
म तिम्रै हुँ प्रिय जुनी भर
म तिम्रै यादमा रात काट्ने छु जुनी भर
म तिम्रै मुटुमा रहन्छु जुनी भर

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s