Samjhi Basein – Deep Shrestha

सम्झिबसेँ तिमीलाई, आफ्नो भनेर। पर्खि बसेँ, तिमी आउँछौ भनेर। अब भन्ने छैन तिमीलाई, आफ्नो भनेर...२। तिम्रो यादमा तड्पी बसेँ, लामो ब्यथा, जीवन भरी बोकेँ।...२ मेरो एउटा भूल सम्झेँ, व्यर्थै तिमीलाई किन…

Kahin Katai – Deep Shrestha

कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।…२ पूर्णिमाको जून हेर्दै,तारासँग भुल्ने गर।…२ कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने। जीवन यहाँ यस्तै रहेछ, गल्तीपनि हुँदो रहेछ। सधै अरुको…