Phool Bhancha – Ram Krishna Dhakal

फूल भन्छ फुलि रहुँ जुन भन्छ चम्कि रहुँ।...२ मन त भन्छ सबैसङ्ग माया-मोह राखि रँहु। बाँचुन्जेलीलाई...४ नदी भन्छ बगी रहुँ, सृष्टि भन्छ चलि रहुँ।...२ मन त भन्छ सबैसङ्ग माया-मोह राखि…

Malai Yo – Ram Krishna Dhakal

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।...2 कहीले हसायो, कहीले रुवायो।...2 आफ्नै संग छुटाएर एक्लो बनायो। मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।...2 [धरै हीडे बाटो हरु, धेरै तरे खोला। आफ्नै संग बीछोढिने कस्तो…

Nabolau Kasailai Yahan – Ram Krishna Dhakal

नबोलाउ कसैलाई यहाँ राती-राती।...३   होशमा हुदैनन...२ कोहि राती राती। नबोलाउ कसैलाई, यहाँ राती-राती। गन्दैन एक्लो जुनलाई कसैले।...३ तारा गन्ने चलन, यहाँ राती-राती।...२ होशमा हुदैनन...२ कोहि राती राती। नबोलाउ कसैलाई,…

Aauchu Bhani Papinile – Ram Krishna Dhakal

आउछु भनि पापिनीले भर किन पार्नु।...२ ज्यानै दिने बाचा गरि, माया किन मार्नु।...२ आउछु भनि पापिनीले भर किन पार्नु। [झल्को आउँदा अतितको फुट्न खोज्छ छाती। चिच्याउने रैछु उसको नाम लिदै…

Ajhai Pani Lajau Chau – Ram Krishna Dhakal

अझै पनि लजाउछेऊ, बेहुली झैँ उसैगरी। अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी। अझै पनि लजाउछेऊ। आधा उमेर बितिसक्यो, जिन्दगीको यसैगरी। खुशी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरि। अझै पनि लजाउछेऊ। रहर…

Barshatma Uni Runda – Ram Krishna Dhakal

बर्षातमा उनि रुँदा, झरी बनु लाग्यो।...२ केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...२ नौनी जस्तो शरीर उनको, सबै तिर रुझ्यो।...२ कल्कलाउदो वैश रूझ्दा, काउकुति नै चल्यो। रुझेका ति…