Hira Katne – Ram Krishna Dhakal

हिरा काट्ने हिरैमा राखेर। दुख काट्ने, दुखैमा हासेर। भन्न सजिलो, धेरै सजिलो। कसले पो बुझ्छ र, मनको पहिरो। दैब छोडेर, दैब छोडेर।…२ [दुई छेऊ सिक्काको झै, सुख दुख सरोबरी। हुन्न…

Kun Hurile – Ram Krishna Dhakal 

[कुन हुरीले कता उडाई, कहाँ कहाँ छुटें म। गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।]…२ कुन हुरीले कता उडाई। [यस्तो लाग्छ कहिलेकाहीं, अझै ठुलो घाऊ होस। माया गर्ने निष्ठुरीको, यहि…

Hamro Sundar Sansar – Ram Krishna Dhakal 

[हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो। दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो। अब हाम्रो माया, आकाश धर्ती भयो।…२]…२ हरियाली बनपाखा को, भेट हाम्रो आलै थियो।…२ चढाएको भाकल…