Timi Hau Boksi – Albatross 

सेतो मनले सजीएकी 
हरेक मुस्कनले भरिएकि 

एकै नजरमा भयो मन मिल्ने 

अप्सरा भनेए सो चे थे 

मध्यरातमा बिरालोको देशमा 

निर्दोशको रगत चुस्ने 

तिमी हौ बोक्सी 

तिमी हौ बोक्सी 
हेर्दा खेरी कती राम्री यो 

र त सबैको मन बाध्ने 

निर्दोशको रगत त चुस्ने 

पर्छ आफ्नो मन खुशी 

अप्सरा भनेए सोचेथे मैले 

तर बोक्सी पो निक्लिछे 

जन्तर मन्तर सिकेर 

निर्दोश को पनि ज्यान लिन्छे यो 
सुन्दर मुहारले सजिएकि 

मन्द मुस्कानले भरिएकि 

एकै नजरमा मोहित पार्दिने 

अप्सरा बनी सोचेथे 

तिमी हौ बोक्सी

Advertisements